रोल्पा २६ जेठ । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लाग्नु भएको छ । उहाले बारी जोत्दै गरेको एउटा फोटो सार्वजनिक भएको छ ।तीन दिन उहा अगाडि रोल्पा जानु भएको थियो । खेतिपातीको समय सुरु भएकाले उहाले पुर्ख्यौली गाउँ आएको प्रकिृया दिनु भएको छ। राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका…