कपिलवस्तु ३१ बैशाख ।कपिवस्तुमा तीन जना सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा कृष्णनगरमा संक्रमित ८ मध्ये ४ सुरक्षाकर्मी र १ नगरका कर्मचारी रहेको पुष्टि भएकोछ । ३जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको जानकारी आएको छ । बुधबार कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक…