भैरहवा ३२ साउन । निर्माणको अन्तिम चरणमा पुगेको भैरहवा–तौलिहवा सडक ठाँउ ठाँउमा भत्किएपछि अख्तियारले उत्खनन सामाग्री संकलन र गुणस्तर परीक्षणको साथमा छानविन सुरु गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयबाट आएको टोलीले सोमबार उक्त सडकको गुणस्तर छानवीन गर्नका लागि सेम्पल लिएको हो । इन्जिनियर सुदीप आचार्य नेतृत्वको चार सदस्यीय टोलीले सडकको गुणस्तर छानविन थालेको छ ।…