कपिलवस्तु १२ बैशाख । आमाको हत्या गरी फरार रहेको एक अभियुक्त ढेड बर्षपछि फक्राउ परेका छन । कपिलवस्तु नगरपालिका वार्ड नं ८ दोहनीका २८ बर्षिय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन । २०७६ कार्तिक १६ गते आफ्नी आमा बर्ष ५५ की फुलमती कुर्मीसँग घरायसी झै–झगडा हुँदा घाँटी थिची, कुटपीट गरी हत्या गरेका थिए । फरार…