कपिलवस्तु ५ बैशाख । कपिलबस्तुको बाणगंगा नगरपालिका भित्रका सबै विद्यालयमा आउदो बैशाख १२ गते देखि बार्षिक परिक्षा संचालन हुन भएको छ । कोरोनाको कहर चुनौतिपूर्ण बन्दै गर्दा बाणगंगा नगरपालिकाले पनि थप सतर्कता स्वरुप परिक्षा संचालन गर्ने निर्णय भएको हो । मुलुकभर दोश्रो लहर फैलँदै गर्दा विद्यालयहरु समस्यामा परेको भन्दै नगरले वैशाख १२ देखि नगरका सबै…