काठमाडौं १९ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस नयाँ सरकार गठनमा अनिच्छुक र्देिखएमा वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिएर मध्यावधी चुनावका पक्षमा खडा हुने संकेत गरेका छन् । शेरवहादुर देउवालाई अन्तिम निर्णय माग गर्दै नयाँ सरकार गठन वा मध्यावधि निर्वाचन कुन कोर्समा राजनीति जाने एकाध दिनमा टुंगो लागाउन भनेका छन् नेपाली कांग्रेस सभापति…