कपिलवस्तु ९ चैत । आइपिएम प्रविधिबाट बजारको माग अनुसार तरकारीहरु उत्पादन गर्नु पर्ने वाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुले बताउनुभएको छ । बाणगंगामा तरकारीको अन्य स्थानवाट आयात हुने गरेकाले आत्मनिर्भर हुने गरी गरिने उत्पादनमा स्थानीय सरकारले सघाउन तयार रहेको वताउनु भयो । हरिहरपृुर आइ पि एम कृषक पाठशाला कार्यक्रम वाणगंगा ४ हरिहरपुरद्धारा आयोजित कृषक…