बुटवल १७ भदौ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ । तानसेन नगरपालिका–८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारी…