वुद्धभुमी कपिलवस्तुको वुद्धभुमी नगरपालिकाले थारु कल्याण करिणी सभाको हलमा क्वारेन्टाईन निमार्ण गरेको छ । सोमवार ६ वेड रहने गरी क्वारेन्टाईन स्थापना भएको हो । वुद्धभुमी नगरपालिका २ ईलाका प्रहरी कार्यालय पछाडी रहेको भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गरीएको निमित्त प्रमुख प्रशासकिय अधिकृत लिल वहादुर राउत क्षेत्रीले वताउनु भयो । वाहिरवाट मानिसहरुलाई क्वारेन्टाईनमा राखिने छ ।नगरपालिकामा अस्पताल नभएको…