बाँके २५ फागुन । साईबर अपराधबाट बच्नको लागि ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने राप्ती सोनारीका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा न।३ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि प्रविधिको सुरक्षित प्रयोग साईबर कानुन बारे तालिममा सो कुरा बताएका हुन् ।सो तालिममा राप्ती सोनारी गाउँपालिकाका…