कपिलवस्तु , १० चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नेपालका तीनै तहका सरकार हरसम्भव ढंगबाट लागिपरेका छन् । संघीय सरकार देखि स्थानीय सरकार सम्मले आफ्ना सबै श्रोत साधनलाई परिचालन गरेर कोरोनाको सम्भावित जोखिम न्यूनिकरणमा व्यस्त छन् । यसैको फाइदा उठाउदै ठेकेदारहरु नदिको चरम दोहनमा लागिपरेका छन् । जिल्लाको बाणगंगा नगरपालिका अन्र्तगतको बाणगंगा तथा भगलापुर नाकामा…