कपिलवस्तु २५ फागुन । कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज चोकमा एसिड प्रहारले १ जना घाईते भएकी छिन । शुक्रवार साझ ८ वजे महाराजगंज नगरपालिका वस्ने बेदमती देवी गुप्ता घाईते हुनु भएको । करीव ५१ वर्षिय गुप्ताको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कायालयलाई उदृत गर्दौ बडा प्रहरी कार्यालय चन्द्रौटाले वताएको छ । उहाको निधार र शरिरमा एसीड लागेको ई.प्र.का.…