काठमाडौं १२ चैत्र । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले चीनतर्फको रसुवागढी र तातोपानी नाका सुचारू गर्ने निर्णय गरेको छ। बुधबार बसेको समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रातलय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्य गरेको हो। यससम्बन्धी आवश्यक समन्वय गृह…