कपिलवस्तु,६ चैत । भारत संग संगै नेपाल संग सिमा जोडिएको उत्तरप्रदेशमा पनी कोरना आतंक मच्चिएको छ । नेपाल संग सिमा जोडिएको उत्तर प्रदेशमा २१ विमारी फेला परेका छन । जुन भारतमा कोरना फैलिने राज्य मध्ये तेस्रो नम्वरमा परेको छ । उत्तर प्रदेशमा कोरना फैलिए पछी नेपाल भित्र छिर्न सक्ने संभावना समेत वढेको छ । नेपाल भारत…