बुटवल, ३० फागुन । कोरोना भाईरसको जोखिम नेपालमा पनि बढिरहेको समाचार आईरहेको बेला प्रदेश ५ सरकारले कोरोना जोखिम रोक्न विशेष तयारी गरिरहेको जनाएको छ । प्रदेश सरकारका तर्फवाट सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुक्रवार बुटवलमा पत्रकारहरुसग अन्तरक्रिया गर्दै प्रदेश सरकार कोरोना भाईरसको जोखिम रोक्न र नियन्त्रण गर्न सचेत र सजग रहेको बताउनु भयो । तर उहाँले…