बुटवल, ८चैत । बुटवल उपमहानगरपालिका र लुम्विनी प्रादेशिक अस्पतालको सहकार्यमा एक सय बेडको आईसोलेसन अस्पताल वन्दै छ । छुट्टै आईसोलेसन वेडहरु रहने यो अस्पतालको नाम बुटवल कोरोना बिशेष अस्थायी अस्पताल राखिएको छ । शुक्रबार निर्माण थालिएको अस्पताल २४ घण्टाभित्रै सञ्चालनमा ल्याईने तयारी छ । चितवनको भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन भए लगत्तै बुटवलमा पनि…