प्यूठान : प्यूठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतीको फेसबुक आइडी ह्याक गरी पैसा असुली गरिएको भेटिएको छ । मंगलवारदेखि आइडी ह्याक गरी विभिन्न व्यक्तिसँग इ-सेवा मार्फत पैसा असुली गरेको भेटिएको हो । बुधवारसम्म करिव ५० हजार रुपैयाँ असुली गरेको कक्षपतीले जानकारी गराए ।गलत आइडी खोलेर म्यासेन्जरमा पैसा हालिदिन् आग्रह गरेको फेला परेको छ । ‘मेरो आधिकारीक फेसबुक…