कपिलवस्तु १२ चैत्र । यो वर्षको चैते दशैं सुरु भएको छ । चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यो वर्षको नवरात्रि अरु समय जस्तो भिन्न छैन । कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था छैन । सोमबारदेखि सरकारले एक हप्ते लकडाउन जारी गरेकोले मन्दिर जान समेत समस्या हुने अवस्था छ । त्यसैले यो नवरात्रमा सबैले आआफ्नै…