हरि घिमिरे, १३ जेठ । मधुवन सामुदायिक वन उपभोक्ता समुहले क्षमता अभिवृद्धिका लागि विभिन्न सामग्री प्रदान गरेको छ । वनले आफ्ना उपभोक्ताहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न सामग्री प्रदान गरेको हो । शनिवार वनको सभाहलमा एक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरिएको छ । बाणगङ्गा वडा न. ८ मा रहेको मधुवन सामुदायिक वनमा ५ वटा टोल रहेका छन्…