कपिलवस्तु १५ कात्तिक नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको आठौँ अधिवेशनबाट शोवबहादुर खासु अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचना समितिले जनाएको छ। शनिवार सम्पन्न निर्वाचनबाट खासु अध्यक्षमा निर्वाचित हुनुभएको हो ।नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा शान्ति गैरे भण्डारी, सहसचिवमा रेश्मा पन्थी कुँवर र कोषाध्यक्षमा धनमाया गैरे खनाल निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद…