सुदूरपश्चिम, ३१ भदौ सङ्घीयता कार्यान्वयनमा आएको नौ वर्षमा सुदूरपश्चिम प्रदेशले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । प्रदेश सरकारको स्थापना (आव २०७४÷७५) देखि आर्थिक वर्ष २०८२÷८३ सम्म पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको स्थितिपत्रअनुसार यस अवधिमा कुल विनियोजित रु ८८ अर्ब ७३ करोड बजेटमध्ये…