बुटवल प्रदेश नं. ५ को मन्त्री परिषदको वैठक वसी कृषी प्रयोजनमा प्रयोग हुने उपकरण संचालन हुन पाउने भएका छन । मंगलवार वसेको वैठकले खेती स्याहार्ने समय भएकोले कृषकलाई सुविधाको लागी उपकरण चल्न दिने निर्णय भएको वताईएको छ । अव थ्रेसर कम्वाईन लगायतका उपकरणहरु कृषकले अनुमती लिएर चलाउन पाउने छन । नगरपालिकाको लागी अनुमती लिन नगर…