कपिलवस्तु २२ चैत्र । कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले बिपद ब्यबस्थापन कोष मार्फत राहत दिने भएको छ । नगरकार्यपालिका को शनिबार बसेको बैठक ले विपत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । कोषमा नगरपालिकाको तर्फ बाट ७५ लाख रकम राख्ने भएको छ भने कोषमा सहयोग गर्न समाजसेवि सघं, सस्थालाई समेत अपिल गरेको छ । यसैगरि कार्यपालिका…