कपिलवस्तु जेठ ९। आज बसेको DCCMC र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा जेठ १० गते राती १२ बजेसम्म जारी निशेधाज्ञालाई जेठ १७ गते सोमबार राति १२ बजेसम्म थप गरिएको प्रजिअ चक्रपाणी पाण्डेले बताउनुभयकोछ ।विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसल खुला हुने र यस अवधिमा पनि अनुमति नपाएका सवारी साधन, मोटरसाइकल चलाउन…