कपिलवस्तु , १० वैशाख विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ देखि देशभरी लकडाउन गरेको छ । र त्यो निरन्तर छ । लकडाउनका क्रममा पनि कतिपय खुला सीमानाका कारण कोरोना संक्रमितहरु नेपाल प्रवेश गरे । आज त्यहि अवैध प्रवेशको नतिजाले उदयपुर जिल्लालाई कोरोना इपिसेन्टर बनाएको छ । देशमा संक्रमितहरुको संख्या बढ्दो छ…