गुल्मी ११ फागुन । इश्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले शिबिरबाट भरपुर सेवा लिन स्थानीयलाई आग्रह गरेका छन् ।भेटेनरी अस्पताल तथा पशुसेबा बिज्ञकेन्द्र पाल्पा र सम्पर्क केन्द्र गुल्मीको आयोजना र इश्मा गाउँपालिकाको सहआयोजनामा एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिबीरको इश्मा रजस्थलमा उदघाटन गर्दै बिष्टले शिबिरबाट सक्दो धेरै सेवा संगै परामर्श लिन बिष्टले आग्रह गरेका…