कपिलवस्तु, २७ फागुन । सोमबार फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व समान्य रुपमा मनाइएको छ । यस वर्ष महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हिमाली र पहाडी क्षेत्रमा होलाी उल्लायसमय भएन । त्यस्तै रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका…