कपिलवस्तु, ०७ असार ।होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु नगर अध्यक्षमा टामलाल खनाल चयन भएका छन् । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुको कपिलवस्तु नगरपालिका नगर स्तरिय ब्यबसायी भेलाले अध्यक्षमा खनाललाई चयन गरेको हो । जसको उपाध्यक्षमा निम बा. खड्का, सचिवमा राजेश चौधरी, कोषाध्यक्षमा बिरेन्द्र गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यहरुमा धन बा. थापा,…