काठमाडौं, २० कार्तिक ।काठमाडौं– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि यूएनएफसीसीसी का पक्ष राष्ट्रको २७औं सम्मेलन कोप–२७ आइतदेखि सुरु हुँदै छ। सम्मेलन कात्तिक २० देखि मंसिर २ गते नोभेम्बर ६ देखि १८ तारिख २०२२ सम्म इजिप्टको शार्म एल–शेखमा हुँदै छ। उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ ९कोप २६ सम्म भएका…