कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ का कांग्रेसका उम्मेदवार सञ्जु कुमार सारुले आफुलाई खुरापाती र भ्रष्टचार गर्न नआउने बताउदै काम गरेरै जनताको मन जित्ने बताएका छन । आशन्न बैशाख ३० गतेको चुनावमा आफुलाई वडाबासीले मतदान गरी बिजयी गराउने समेत उनले बिश्वास ब्यक्त गरेका छन । सारुले आफु इमान्दार काममा बफादार भएकाले १ रुपैया घुस…