सन्धिखर्क, २८ चैत्र। अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ। भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका ८ कोलडाँडामा दुर्घटना भएको थियो। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ।घाइते हुनेमा भूमिकास्थान( ८…