बुटवल, ०५ चैत्र । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आइतबार साँझ भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ । सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुख तिलक रावतले ज्यान गुमाएका हुन् । भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि रावत सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर…