धनुषा २० फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने बताएका छन्।धनुषाको महेन्द्रनगरमा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुन आएका उपाध्यक्ष पौडेलले वर्तमान गठबन्धन कुनै उद्देश्य, सिद्धान्त र आदर्शमा आधारित नभई स्वार्थ र लेनदेनमा आधारित रहेको बताए।स्वार्थ र लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने उनको…