कपिलवस्तु, भाद्र ९ स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकनमा बाणगंगा नगरपालिका देशकै दश उत्कृष्टको सीचमा पर्न सफल भएको छ ।संघिय मामिला मन्त्रालयको गुणस्तर परिक्षण स्व मूल्यांकनको अन्तिम परिणामबाटबाणगंगा नगरपालिकाले आ.व. २०८०÷०८१ मा राष्ट्रकै दश उत्कृष्ट गाउँ÷नगरपालिकाको सूचिमा बाणगंगा नगरपालिका, कपिलवस्तु ८९.७५ अंक प्राप्त गरी देशकै आठौं स्थानमा पर्न सफल भएको हो ।देश भरबाट दश उत्कृष्ट गाउँ÷नगरपालिकाको…