गुल्मी ८ भदौ ।गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त कार्यक्रम गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन एवं सुशासन र पार्टीसँगको समन्वयात्मक…