हरि घिमिरे, १० पुष ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मुलुक र जनताको जिवन स्तर माथि उठाउन लघुवित्तको आवश्यक रहेको औल्याएका छन् । लघुवित्त कर्मचारी संघ कपिलवस्तुद्धारा आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने “ घर आगनमा वित्त पु¥याउने एक मात्र माध्यम भनेको लघुवित्त हो । ” यसले देश र जनताको…