कपिलवस्तु, आश्विन १७ ।कपिलवस्तुको बाणगंगामा रहेको यूनाईटेड अस्पताल आफ्नो सेवालाई विस्तार गर्दै आईसियु सेवा शुभारम्भका निम्ति भवनको निर्माण कार्य तिव्र पारेको छ । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले एक कार्यक्रमका बीच युनाईटेट अस्पतालको आई सियु सेवाका निम्ति नव निर्मित भवनको शिलान्यास गर्नु भएको हो । अस्पतालले आधुनिक भवन…