कपिलवस्तु, २६ माघ कपिलवस्तु प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका विश्राम प्रसाद चौधरीले ‘सीपयुक्त युवा, आत्मनिर्भर समाज’ निर्माणलाई आफ्नो मूल ध्येयका रूपमा अघि सारेका छन्।शनिबार नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, कपिलवस्तुको ओदारी क्षेत्रमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार…