दाङ ४ फागुन । लुम्विनी प्रदेश स्थापनाको तीनदिने ब्यस्त कार्यक्रम अन्तर्गत स्थापना दिवस मुल समारोह सोमबार स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीमा मनाइएको छ । राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन गरिएको छ भने यस अघी देउखुरीको विजौरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको थियो ।मुख्यमन्त्री पोख्रेलले राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन गर्नु भएको हो । पहिलो…