गुल्मी २३ जेठ । गुल्मीका दुई जनामा डेंगु रोग देखा परेको छ । जिल्लाको सत्यवती गाउँपालिकाका एक जना १४ बर्षिय पूरुष र ५१ बर्षिय महिलामा डेंगु रोग देखा परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरु सत्यवती गाउँपालिका वडा नं ५ की महिला र ६ का पुरुष रहेको बताइएको छ । शुक्रबार उनीहरुमा बढी…