रुपन्देही, १८ बैशाख । रुपन्देही जिल्ला प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च अपनाएको जनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालबाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट प्रवेशमा प्रसाशनले दाबी गरेको छ । बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दूरीमा ८९ वटा अस्थायी चेकपोष्टमा एक हजार सशस्त्र प्रहरी परिचालन…