अर्घाखाँचीशितगंगा नगरपालिकामा आर्थिक बर्ष ०७६–७७ मा ३ वडालाई खरको छाना मुक्त वनाईने भएको छ । खरको छानामुक्त कार्यक्रम अन्तर्गत नगरपालिकाका वडा नं. २,३,४ का घर खरका छाना मुक्त हुने भएको छ ।नगरपालिकाले ३ वडामा प्रति वडा ५६ घरधुरीलाई टिन वितरण गर्ने छ । सो कार्यका लागि वडा बासीहरुलाइ बिवरण उपलब्ध गराउन माग भएको छ ।…