कपिलवस्तु ५ बैशाख । विश्वमा माहामारीको रुप लिएको कोरोना भाइरसलाई कपिलवस्तुमा नियन्त्रणमा लिन सुरु गरिएको कपिलवस्तु जेसीजको अभियान प्रभावकारी बन्दै गएको छ । कपिलवस्तु जेसीजले विपन्न गरिब वर्गमा कोराना भाइरसको संक्रमण भए नभएका पत्ता लगाउन सहयोग गर्ने र जिल्लामा कोरोना नियन्त्रण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो अभियान करिब २ हप्तादेखि सुरु गर्दै आइरहेको छ…