काठमाडौं,१५ असोज। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ९ईपीएल० २०२१ मा साविक विजेता ललितपुर प्याट्रिओट्सले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ ।सन्दुन विराकोडी र अजमतुल्लाह ओमरजाईको अर्धशतक मद्दतमा ललितपुरले विराटनगर वारियर्स विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै २२६ रन बनाएको हो । विराटनगरले पाएको २२७ रनको लक्ष्य ईपीएलमा अहिलेसम्मकै ठूलो हो ।विराकोडीले सर्वाधिक ४३ बल खेल्दै १०…