कपिलवस्तु ८ जेठ । कपिलवस्तु जिल्लामा रहेका पाँच साझेदारी बनबाट वार्षिक एक लाख दिन रोजगारी श्रृजना भएको डिभिजन बन कार्यालय, तौलिहवा कपिलवस्तुका सहायक बन अधिकृत मदन मोहन स्यानडिल्यले बताउनु भएकोछ। सहायक बन अधिकृतस्यानडिल्यका अनुसार पाँच वटा साझेदारी बनबाट राज्यलाई यो ६ वर्षको अवधीमा करिव ८६ करोड राजश्व आम्दानी भएको छ । यो आकडावाट सहजै भन्न सकिन्छ बर्षमा…