कपिलवस्तु २५ बैशाख । २५६४ औँ बुद्ध जयन्तीको अवसरमा लुम्विनीमा बिशेष पूजा गरिएकोछ । नेपाल भिक्षु महासंघका केन्द्रिय अध्यक्ष भिक्षु मैत्रेय महास्थवीरले पूजाको शुभारम्भ गर्दै दिप प्रज्ज्वलन गर्नु भएको हो । मैत्रेय महास्थविर सहित सबै टेम्पलका प्रमुख भिक्षुद्वारा लुम्विनीमा बिशेष पूजा गरिएको हो । सामाजिक दुरी कायम गरि दिप प्रज्वलन , परित्राण पाठ एवं…