शितगंगा २२ मंसिर ।अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली नजिकै भिरवाट खसेर १ जनाको मृत्यु भएको छ ।अर्घाखाँचीकै पाणिनी गाउपालिका ७ का १९ बर्षिय अनिल आचार्य सुन्तला बेच्ने क्रममा भिर बाट खस्दा ज्यान गएको इप्रका ठाडाका प्रहरी निरिक्षक बाबूराम बस्नेतले जानकारी दिनु भयो । मन्दिर नखुले पनि आन्तरिक प्रयटकहरु बढे सँगै सुपा देउरालीमा व्यापार बढ्न थालेसँगै आचार्य समेत…