रुपन्देही १० मंसिर । अर्थमन्त्री विष्णु पौडेलले बुटवल विश्वकै एक सुन्दर मेगासिटीका रुपमा छिटटै विकसीत हुने दावि गर्नु भएको छ । उहाले बुधवार तिनाउ दानव कोरिडोरको शिलान्यास गर्दै बुटवलको तुलना गर्न विश्वका उत्कृष्ट शहरको नाम लिनुपर्ने गरी यसलाई समृद्ध तुल्याइने प्रतिवद्धता जनाउनु भयो । उहाले बुटवलको पुरानो बसपार्कदेखि नेपाल भारत सिमा क्षेत्र सुनौलीको भारतीय सीमा सडकसम्म कोरिडोर…