कपिलवस्तु २१ चैत । नेकपा एमालेकी स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे यहि बिहीबार इलाम जाँदैछिन्। उनलाई पार्टीले आगामी १५ वैशाखको उपनिर्वाचनका लागि इलाम–२ को कमान्डर बनाएको छ। तुम्बाहाङ्फे एमाले इलाम जिल्ला इन्चार्ज पनि हुन्। केही दिनअघि इलाम पुगेर काठमाडौँ फर्किएकी उनी केन्द्रका नेताहरूलाई सरसर्ती ब्रिफिङ सकेर इलाम झर्ने तयारीमा छिन्। २५ वर्षदेखि एमालेले जित्दै आएको…