प्युठान २२ कात्तिक । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले प्युठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन अभियान थाल्नुभएको छ । निकट भविश्यमा छुटटै पुस्तक वनाउने गरी हाल “कारागारमा पुस्तक अभियान” मार्फत गिरीले अहिले विभिन्न निकायबाट पुस्तक सङ्कलन गरिरहनुभएको छ ।उहाँले आफ्नो जन्मदिनको अवसरमा यो अभियान थालनी गर्नुभएको हो ।अभियानलाई अघि बढाउन जिल्लाकै खलङ्गा…